‘काजी’ को प्रेमिल ट्रेलर सार्वजनिक
आगामी जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको ३ मिनेट ६ सकेण्ड लामो प्रेमिल ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई सिनेमाले प्रस्तुत गर्ने संकेत ट्रेलरले गर्छ । सार्वजनिक ट्रेलरमा विपिन ‘काजी’ र केकी ‘कजिनी’ […]