आज मातातीर्थ औंसी:आमाको मुख हेर्ने दिन
आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन हो । जसरी औँसीको दिनमा लाग्ने चर्को घाममा बिस्कुन सुकाएमा अन्नमा किरा नलाग्ने विश्वास छ , त्यसै गरी आजको औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै दरार आउनेछैन । वास्तबमा भन्ने हो भने, माता तीर्थ औँसीलाई देवलोक, पितृलोक र पृथ्वीलोक […]