अमेरिकी डलरको मूल्यमा निरन्तर ‘रेकर्ड ब्रेक’सँगै अस्ट्रेलियन डलरको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। त्यसैगरी अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्रा पनि महँगिएका राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारको भाउ हिजो पनि बढेको थियो। आज अमेरिकी डलर १ को खरिददर १५४ […]