आज अस्ट्रेलियन डलरको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्चमा स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य भने घटबढ् भएको छ। आजा अस्ट्रेलियन डलर, बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरो, पाउन्ड, कुवेती दिनारसहित केही मुद्राको भाउ भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर […]