मातातीर्थ औंसी अर्थात् मातृसाम्मान दिवस
मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने र आमालाई सम्मान गर्ने दिवसका अवसरमा सम्पूर्ण सन्तानकी सृष्टिकर्ता, ममताकी खानी, लाखौं दुख:-कष्ट बिर्सेर सन्तानकै खुसीमा दत्तचित्त रहने सम्पूर्ण आमाहरूलाई लाख-लाख प्रणाम। सबै सन्तानहरूलाई आमाप्रतिको कर्तव्य पालना गरी आमालाई सधैं खुसी राख्न आग्रह गर्दै सबै आमाहरूलाई वहाँहरूको सुस्वास्थ्य, सदैव सन्तानका साथ अपार खुसी र सुखमय दीर्घजीवनका लागि हार्दिक मंगलमय […]