‘एक मुठी बादल’ चलचित्रको प्रिमीयर सार्वजनिक
‘एक मुठी बादल’ चलचित्रको ग्राण्ड प्रिमीयर सार्वजनिक भएको छ । कमलपोखरीस्थित सिटी सेन्टर मलको हलमा बुधबार ‘एक मुठी बादल’ चलचित्रको ग्राण्ड प्रिमीयर सार्वजनिक भएको हो । प्रिमीयरमा कालाकार आँचल शर्मा लगायत अन्य कलाकारको पनि उपस्थिति रहेको थियो । अभिनेत्री आँचल शर्माले यो चलचित्र आफ्नो लागि नयाँ अनुभव भएको बताइकी छन् । उनले यस चलचित्रमा जोडिन […]