अन्नपूर्णमा सफल सुरुआत, आरोहण उत्साह थप बढ्यो
म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल मा चालु वर्षको वसन्तयामको आरोहण सफलतापूर्वक सुरु भएको छ। समुद्र सतहबाट ८ हजार ९१ मिटर उचाइमा रहेको अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ क्षेत्रमा पर्छ। सेभेन समिट ट्रेक का लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वतारोहीले शनिबार अन्नपूर्णको सफल आरोहण गरेका हुन्। कम्पनीका अनुसार सफल आरोहण […]