संघीय निजामती विधेयकको मस्यौदा तयार:पुरूष ३२ तथा महिला ३५ वर्ष
लोकसेवामा प्रतिस्पर्धा गर्ने उमेर घटाएर पुरूष ३२ तथा महिलाका लागि ३५ वर्ष कायम गर्दै सरकारले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेको छ। विधेयकमा प्रतिष्ठित विश्वविद्यालय तथा अनुसन्धान केन्द्रबाट विशिष्टिकृत विषयमा उच्च शैक्षिक उपलब्धि हाँसिल गरेका निजामती कर्मचारीले आफ्नो विज्ञताको क्षेत्रमा काम गर्न प्राथमिकता दिने विषय समेटिएको छ। यसअघि विषयगत अध्ययनलाई कामको जिम्मेवारीसँग सरोकार राखिँदैनथ्यो। जुनसुकै […]