इराकबाहेक सबै देशमा श्रम स्वीकृत खूला
सरकारले इराकबाहेकका देशमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा हुने गरी खूला गरेको छ। पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलमा गएको फागुन १७ को निर्णयबमोजिम अस्थायीरूपमा श्रम स्वीकृति स्थगन गरिएको थियो। इराकबाहेक अन्य देशहरुको हकमा सबै […]