किन्न पनि मन लाग्ने अघि सर्दा महंगीको मारमा ग्राहक
कोटेश्वरकी बबिता थापाले स्थानिय एक फलफूल पसलमा राखिएको अनारमा उनको नजर पर्यो । अनार ताजा देखिएकाले उनलाई एक किलो किनौं न त भन्ने लाग्यो । तर, पसलेले उनलाई मूल्य सुनाएपछि छक्क परिन् । अनार किलोको ५ सय ५० रुपैयाँ । ‘ठूला दाना लैजाने भए एक किलोको ५ सय ५० रुपैयाँ पर्छ, अलि सानालाई ५ सय […]