शान्ति घोषणापत्र : ‘आणविक युद्ध न त जित्न सकिन्छ न यो कहिल्यै गर्न हुन्छ’
चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनको सेन्जेनमा भएको ऐतिहासिक त्रिपक्षीय बैठकपछि संयुक्त ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्। एसिया(प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा उनीहरूले चीनको सेन्जेनस्थित किलियन भिल्लामा भेटवार्ता गरेका हुन्। यो तीन नेताबिचको पहिलो त्रिपक्षीय बैठक हो। बीबीसीका अनुसार बैठक लगभग १ घण्टा २० […]