एकैदिन रिलिज भएका ‘आचार्य’, ‘बाः एक योद्धा’ र ‘जदौ’ मध्ये सबैभन्दा धेरै कमाउने कुन ?
गत असोज ९ गते शुक्रबार प्रदर्शनमा एकैपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आए ,‘आचार्य’, ‘बाः एक योद्धा’ र ‘जदौ’। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार यीमध्ये ‘बाः एक योद्धा’ले कमाइमा अग्रता लिएको छ। हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बाः एक योद्धा’ले अहिलेसम्ममा १ करोड ९३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यो चलचित्रलाई […]