राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन आज भारत प्रस्तान : हेरौं २ दिने कार्यक्रम
प्रधानमन्त्री वालेन्द्र शाह-बालेन राजकीय भ्रमणका लागि आज मंसिर ६ गते आइतबार भारत प्रस्थान गरेका छन्। ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आज आज आइतबार दिउँसो पौने २ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह २ दिनका […]