तेन्जिङ एसियाडमा पदक जित्ने करातेका पाँचौं नेपाली खेलाडी
नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले २०औं एसियाली खेलकुद (एसियाड) कांस्य पदक जित्दै एसियाडमा नेपालका लागि करातेमा पदक जित्ने पाँचौं खेलाडी बनेका छन्। पुरुष ८४ केजीमाथिको कुमितेमा तेन्जिङले आज बुधबार कांस्य पदक जितेका हुन्। तेन्जिङसँगै एसियाडमा नेपालका लागि करातेमा पदक जित्ने खेलाडीको संख्या पाँच पुगेको छ। सन् १९९४ को हिरोसिमा एसियाडमा सीता राईले नेपालका लागि करातेको […]