रोहितको शतकमा नेपालद्वारा क्यानडा पराजित
रोहित पौडेलको शतकमा नेपालले ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु मा क्यानडालाई २४ रनले हराएको छ। जितको लागि २ सय ३६ रनको चुनौती पछ्याएको क्यानडा ४८।४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ११ रनमा समेटियो। १० रन जोड्दा ओपनर युवराज सामरा १ रनमा आउट भए। यसपछि आरोन जोहनसन र समित गोहेलले दोस्रो विकेटको लागि […]