फोनभन्दा ३३ वर्ष पुरानो फ्याक्स:प्रविधि समयसँगै बदलिँदै आएको सञ्चारको शक्तिशाली माध्यम
आजको डिजिटल युगमा फ्याक्स भन्ने शब्द सुन्दा धेरैलाई पुरानो र प्रयोगविहीन प्रविधिको सम्झना आउन सक्छ। इमेल, मोबाइल फोन, म्यासेजिङ एप र क्लाउड सेवाले कागजात आदान–प्रदानलाई केही सेकेन्डमा सम्भव बनाएका छन्। तर इतिहास हेर्ने हो भने फ्याक्स प्रविधि टेलिफोनभन्दा पनि पुरानो हो। अझ रोचक कुरा के छ भने फ्याक्सको आधारभूत अवधारणा सन् १८४३ मै विकास भएको […]