‘द फाइनल म्याच’पछि फेरि ‘कबड्डी’ बनाउन किन मन लाग्यो ?
ब्लकबस्टर सिनेमा ‘कबड्डी’ को चौथो शृङ्खलालाई ‘द फाइनल म्याच’ भनिएपछि धेरैलाई लागेको थियो, काजीको कथा अब यहीँ टुंगियो । तर पात्रहरूको कथा त्यहाँ रोकिएन । २०७१ सालदेखि सुरु भएको काजीको प्रेमकथा चार शृंखलासम्म चल्यो, तर प्रेम पाएपछि जीवन कहाँ पुग्छ भन्ने कथा अझै बाँकी थियो । त्यही बाँकी कथालाई अघि बढाउँदै ‘कबड्डी ५: आफ्टर द […]