धरौटीमा छुटेका खगेन्द्रका १५ वटा पेशी
प्रहरी महानिरीक्षक तथा अन्य अधिकृतहरू, न्यायाधीश र प्रशासकलाई समेत मुख छाडेर चर्चामा आएका हालका सांसद खगेन्द्र सुनार धरौटीमा छुटेको मुद्दामा १५औँ पटक पेशी तोकिँदा पनि फैसला हुन सकेको छैन । असोज १५ गतेलाई तोकिएको १५ औं पेशीमा पनि मुद्दा फैसला हुने सम्भावना न्यून छ । ०८२ कात्तिक १३ गते उनी फरार सूचीमा रहेर जिल्ला अदालत […]