घुस र बिगो नौ लाख- आज मुद्दा दर्ता
नापी कार्यालय डिल्लीबजार, काठमाडौंका नापी अधिकृत डिल्लीबहादुर वलीउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज बिहिबार मुद्दा दर्ता गरेको हो । अख्तियारको टंगालबाट खटिएको टोलीले असोज १ गते उनलाई नौ लाख रुपैयाँ घुससहित समातेको थियो । अनुसन्धानका क्रममा नापी अधिकृत वलीले छुट जग्गा दर्ताको सिफारिस […]