खराब कर्जा बढ्दा पनि बैंकहरूको नाफा १९ अर्ब
चालु आर्थिक वर्ष बैंकहरूको खुद नाफा ४५ प्रतिशत बढेको छ । धेरै नयाँ कर्जा प्रवाह नभएको र पुरानो कर्जा पनि असुली भएपछि खुद नाफा बढेको हो । नेपाल राष्ट्र बैंकले बैंकहरूको नाफा ध्यानमा राख्दै नीति ल्याउन थालेपछि वित्तीय अवस्थामा सुधार आउन थालेको छ । गत आर्थिक वर्ष पहिलो त्रैमासमा १३ अर्ब १४ करोड खुद नाफा […]