कांग्रेसले भोली बोलायो संसदीय दल बैठक

  • Clock icon
    २०८३ कार्तिक १६, आईतवार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दल बैठक आह्वान गरेको छ।

भोली सोमबार बिहान साढे ८ बजे बस्ने गरी बैठक आह्वान भएको हो।

बैठक संसदीय दल कार्यालय सिंहदरबारमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।