आज बेत्रावतीको एउटै घरमा भेटिए २३ जनाको शव
नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा भोटेकोसी बाढीले पुरिएको एउटै घरभित्र २३ जनाको शव भेटिएको छ। आज मंगलबार खोजतलासको क्रममा एउटै कोठामा २१ र बाहिरपट्टी २ वटा शव फेला परेको उद्धारमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। गएको बुधबार गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले पुरेको तीनतले घरको माथिल्लो कोठामा शव फेला […]