बालेनको भारत भ्रमणले दुई देशको सम्बन्धको भावी दिशा तय गर्ने
प्रधानमन्त्री बालेन्द्र शाह बालेनको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने छ । नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउन खोजिरहेका बेला हुन लागेको भ्रमणलाई महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुपर्छ । प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ गति दिनुका साथै सहकार्यका प्राथमिकता स्पष्ट पार्ने छ । स्वतन्त्र पार्टी नेतृत्वको […]