आज जङ्गीअड्डामा भारतीय सेनाप्रमुख सेठ र प्रधानसेनापति सिग्देलबीच भेटघाट
भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटघाट भएको छ। सोमबार जङ्गीअड्डामा भएको शिष्टाचार भेटघाटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। भेटघाटअघि स्थल सेनाध्यक्ष सेठ सैनिक मञ्च टुँडिखेलमा माल्यार्पण गरेका थिए। त्यसपछि उनलाई जंगी अड्डामा गार्ड अफ अनर प्रदान गरिएको थियो। सेठलाई सोमबार नै […]