आज नोभेम्बर १२ विश्व निमोनिया दिवस
हरेक वर्ष नोभेम्बर १२ तारिखमा संसारभरि विश्व निमोनिया दिवस मनाइने गरिन्छ। सन् २००९ मा चिकित्सक, पैरवीकर्ता, प्राज्ञ, संयुक्त राष्ट्र सङ्घका अधिकारीहरू र व्यवसायीहरूको एक समूहले नोभेम्बर महिनामा पहिलो ‘विश्व निमोनिया दिवस’ को सुरुआत गर्दै निमोनिया विरुद्धको विश्वको लडाइँमा परिवर्तन ल्याउन एकजुट भयो। सन् २०२६ को नारा निमोनियाको खोप, रोग पहिचान गर्ने उपकरण तथा उपचारका क्षेत्रमा […]