पठाओले नेपालसँगै बंगलादेश र श्रीलंकाबाट पर्यटक भित्र्याउदै
पठाओले नेपालसँगै बंगलादेश र श्रीलंकाबाट पर्यटक ल्याएर हेलिकप्टर सेवा दिने गरी तयारी गरेको छ । यसका लागि बंगलादेशको इस्टर्न बैंक पब्लिक लिमिटेड कम्पनी र श्रीलंकाको बैंकसँग सहकार्य गरेर ती देशका पर्यटक नेपाल ल्याउने गरी काम गरिरहेको पठाओले जनाएको छ । ‘बंगलादेश र श्रीलंकाको बैंकले आफ्ना ग्राहकका लागि नेपालमा हेलिकप्टर सयरको स्किम बनाउने र त्यसअनुसार उनीहरुलाई […]