राज्य फिल्मकर्मीको अधिकारप्रति जिम्मेवार र स्पष्ट छ : पण्डित
नेपाली फिल्म ‘पाँच पाण्डव’ लाई लिएर उत्पन्न भएको अन्यौल परिस्थितिले निकास पाएको छ । प्रदर्शनकै विषयमा अन्यौल हुने किसिमको खबर सार्वजनिक भएसँगै सञ्चार मन्त्रालयमा आज बसेको वैठकले केन्द्रीय चलचित्र जाँच समितिले गरेको निर्णयलाई निरन्तरता दिने निर्णय गरेको छ । फिल्म ‘पाँच पाण्डव’ का प्रतिनिधि र केन्द्रीय चलचित्र जाँच समितिको उक्त वैठकमा जाँच पास भएका फिल्मलाई […]