जनकपुरमा २ जनालाई चक्कु प्रहार:एकको मृत्यु अर्का गम्भीर घाइते
धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। अर्का एक युवक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी छन्। चक्कु प्रहारबाट २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार उपचारका क्रममा साफीको प्रादेशिक अस्पताल जनकपुरमा हिजो […]