आज लेखा समितिको बैठक:पासपोर्ट छपाइबारे छलफल ?
सार्वजनिक लेखा समितिको बैठक आज मंगलबार बस्ने तय भएको छ । बैठकमा राहदानी छपाइमा भएको अनियमितता प्रकरण र राहदानीको नयाँ प्रणालीबारे छलफल हुने आकलन गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्रीको सचिवालयका टिमको बिचमा नयाँ राहदानी जर्मन कम्पनीलाई छाप्न दिने कि नदिने भन्नेमा मतभेद भएको दाबी गरिएको थियो । परराष्ट्रमन्त्री र सचिवालयको बिचमा सहमति […]