मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक
दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ को ट्रफी सार्वजनिक गरिएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा सोमबारदेखि बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा सुरु हुने प्रतियोगिताअघि बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले ट्रफी सार्वजनिक गरिन् । ट्रफी सार्वजनिक गर्दै उपप्रमुख अर्यालले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको माध्याबाट बुटवललाई खेलकुद पर्यटनको रुपमा चिनाउन सहयोग […]