मौलिक परम्परागत लिङ्गे पिङ लोप हुँदै
नेपालीहरुको महान पर्व दशैं सकिएसँगै तिहार नजिकिदै गएको छ । दशैं मनाउन आउने आफ्न्तहरु समेत आफ्नो घर तथा व्यापार व्यवसायमा फर्कन थालेका छन् । विगतका वर्षहरुमा गाउँघरदेखि दशैं मनाउन पुगेकाहरुले लिङ्गे पिङ खेलेर मात्र फर्कनेहरु यस पटक त्यो अवसर पाएनन् । विगतका वर्षहरुमा ताप्लेजुङ जिल्लाको गाउँ–गाउँमा लिङ्गे पिङ थाप्ने र दशैं तिहारमा पिङ्खेल्ने परम्परा रहिआएको […]