आज मे ५ का दिन विश्व वातावरण दिवस मनाइयो
वातावरण विभागले आज विश्व वातावरण दिवस मनाएको छ । हरेक वर्ष जुन ५ मा मनाइने अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा विभागले आज शुक्रबार काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गर्यो । विश्वभरिमा हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छन् जस मध्य ५० प्रतिशत प्लास्टिक त केवल एक पटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ । यस अवस्थामा प्लास्टिक […]