बाल अधिकारका भाषण धेरै, बालबालिकाको जीवनमा परिवर्तन कहिले ?
बालबालिका राष्ट्रको भविष्य हुन् भन्ने वाक्य नेपालको राजनीतिक भाषण, सरकारी दस्ताबेज र सार्वजनिक समारोहमा पटक–पटक दोहोरिन्छ। तर प्रश्न उठ्छ– भविष्य निर्माण गर्ने भनिएका बालबालिकाको वर्तमान कति सुरक्षित छ ? उनीहरूले गुणस्तरीय शिक्षा, पोषणयुक्त खाना, स्वास्थ्य सेवा, सुरक्षित वातावरण, खेल्ने अवसर र आफ्ना कुरा निर्धक्क राख्ने अधिकार पाएका छन् ? कि बाल अधिकारका प्रतिबद्धता कागजमा सीमित […]