सामाजिक सुरक्षा कोषमा करिब साढे ३० लाख योगदानकर्ता आबद्ध
सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ। आर्थिक वर्ष २०८२-८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो। सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन्। कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत […]