साँच्चै भोक लागेको हो, कि यो केवल बानी हो ?
रात छिप्पिइसकेको छ। बेलुकीको खाना खाएको पनि दुई–तीन घन्टा बितिसक्यो। तपाईं टेलिभिजन हेर्दै हुनुहुन्छ वा मोबाइल चलाउँदै हुनुहुन्छ। यसैबीच केही खान मन लाग्छ। भान्सामा गएर बिस्कुट निकाल्नुहुन्छ। चियासँग बिस्कुट खानुहुन्छ। कहिले चाउचाउ पकाउनुहुन्छ। कहिले फ्रिजमा राखिएको मिठाई वा अरू केही निकालेर खानुहुन्छ। खासै भोक नलागे पनि केही चपाइरहन मन लाग्ने बानी धेरैलाई हुन्छ। तर बेलुकीको […]