अब के हुन्छ ? म्यादभित्र नवीकरण भएन, यूटीएलको लाइसेन्स !
युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)को लाइसेन्स तोकिएको म्यादभित्र नवीकरण नभएपछि यसको भविष्य अन्योलमा परेको छ। विद्यमान दूरसञ्चार कानुनअनुसार तोकिएको म्यादभित्र कुनै पनि दूरसञ्चार सेवा प्रदायकले नवीकरण नगराए नवीकरण नहुने स्पष्ट व्यवस्था छ। दूरसञ्चार नियमावली २०५४ को परिच्छेद(४ को नियम १२ मा अनुमतिपत्रको अवधि र नवीकरणसम्बन्धी प्रावधान छ। अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले पाएको अनुमतिपत्र नवीकरण गर्न चाहेमा […]