विश्व सितोरियो कराते-नेपालको दुई स्वर्णसहित ६ पदक
जापानमा भएको ११औँ विश्व सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले छ पदक जितेको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का अनुसार प्रतियोगितामा नेपाली खेलाडीले दुई स्वर्ण, एक रजत र तीन कास्य पदक जितेका हुन्। प्रतियोगितामा एरिका गुरुङ र राकेश मानन्धरले नेपालका लागि स्वर्ण पदक जित्दा निरुपा डोङ तामाङले रजत पदक प्राप्त गरेको राखेपले जनाएको छ। एरिकाले ६८ […]