स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन्। बुधबार मन्त्रालयमा आयोजित सीप तथा रोजगार मेला २०८३ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले रोजगारी खोज्ने व्यक्ति र रोजगारदाताबीचको ‘मिसम्याच’ हटाउन सरकारले एकीकृत प्लेटफर्म निर्माण गरेको बताए। उनले भने, ‘रोजगारदाताले कामदार भेट्दैन […]