आज ४ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ
भारत र चीनसहित चार देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार असोज २६ गते बिहान हुने भएको छ। विहान सवा ९ बजे पहिलो चरणमा ४ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सरकारले असोज २ गते १३ देशका लागि राजदूत प्रस्ताव गरेको थियो। उनीहरूका विषयमा संसदीय सुनुवाइ गर्न संघीय संसद्को संयुक्त संसदीय सुनुवाइ समितिमा पठाएको थियो। समितिले […]