सिनेटरसहित २१ अमेरिकी अधिकारी काठमाडौंमा
संयुक्त राज्य अमेरिकाबाट दुई वटा प्रतिनिधिमण्डलका २१ जना अधिकारी हिजो शुक्रबार काठमाडौं आइपुगेका छन्। भुटान र थाइल्याण्ड हुँदै आएका उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै महाराजगञ्जस्थित अमेरिकी राजदूतावासतर्फ प्रस्थान गरेका थिए । भुटान एयरलाइन्सको चार्टर्ड उडानमा १६ सदस्यीय अमेरिकी टोली पारो हुँदै काठमाडौं आएको हो। टोली विमानस्थलबाट सोझै अमेरिकी राजदूतावासतर्फ गएको थियो। त्यसैगरी, थाई एयरलाइन्सको उडानमा […]