बंगलादेशमा फेरी हिंसा बढ्दो :धेरै भागमा आगजनी, तोडफोड र आक्रमण
बंगलादेशमा फेरि हिंसा भड्किएको छ। भारतमा शरण लिएर बसिरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित दल अवाली लिगले आह्वान गरेको विरोध प्रदर्शनका क्रममा बंगलादेशको राजधानी ढाकामा धेरैवटा बम विस्फोट भएका छन्। अनि देशका धेरै भागमा आगजनी, तोडफोड र आक्रमणका घटना भएका छन्। यसै क्रममा प्रदर्शनकारीहरूले चटगाउँमा रहेको अघिल्लो अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको पुर्ख्यौली घरमा बुधबार मध्यराति […]