श्रीलंकन एयरलाइन्सले किन्यो एउटा एयरबस

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार

श्रीलंकाको ध्वजा बाहक वायु सेवा कम्पनी श्रीलंकन एयरलाइन्सले एयरबस ३३० -२०० जहाज खरिद गरेको छ । अब सो विमान कम्पनीको जहाज संख्या २२ पुगेको छ ।

एयरबस ३३० २०० एयरबस ३२० जहाज मार्फत उडान सेवा दिदैं आएको यो वायु सेवाले एउटा जहाज किने लगत्तै गन्तब्य योजना बनाएको छ ।