राष्ट्रपति रामचन्द्र पौडेल सुनसरी जाने कार्यक्रम तय भएको छ । उनि सेनाको हेलिकोप्टरमा आज त्यता जाने बताइएको छ ।
लौकही सिटीहल उद्घाटनका लागि नेपाली सेनाको हेलिकोप्टरमा बिहान ११ बजेपछि सुनसरीको कोशी गाउँपालिका जाने र दिउँसो फर्कने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
