भोटेकोशी-त्रिशूली बाढीपछि उद्धार, राहत तथा सरकारबाट भइरहेका प्रयासबारे संसद्लाई जानकारी गराउन प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन्। प्रधानमन्त्री शाहको सम्बोधनपछि विभिन्न राजनीतिक दलका सांसदहरूले दलगत रूपमा आ-आफ्नो धारणा राखेका छन्।










