यसरी हुँदैछ बबरमहलमा आकाशे पुल निर्माण कार्य  (तस्विरहरू)

काठमाडौंको बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम भैइरहेकाे छ ।

आकाशे पुल नहुँदा बबरमहलमा जेब्रा क्रसिङ राखिएको छ भने ट्राफिक लाइट छ ।

तर, ट्राफिक लाइटले काम नगर्दा पैदलयात्रु र सवारी चालकलाई समस्या पर्दै आएको छ ।