धान गोड्न व्यस्त जहदाका किसानहरु (फोटो फिचर)

  • Clock icon
    २०८२ श्रावण २३, शुक्रबार

रोपाइँ सकिए लगत्तै किसानहरू धान गोडमेलमा गर्न र मल हाल्न व्यस्त देखिन थालेका छन् ।

हुर्कँदै गरेको धानलाई झारले खाने भएपछि गोड्नु पर्ने हुन्छ।

सोही क्रममा अहिले मोरङको जहदा गाउँपालिकास्थित हरियो फाँटमा किसानहरु धमाधम धान गोडिरहेका हुन् ।

 

  • Clock icon
    २०८२ श्रावण २३, शुक्रबार