बागमती नदी महोत्सवमा र्‍याफ्टिङको मजा (फोटो फिचर)

‘बागमतीलाई माया गरौं, यससँगै हिँडौं, यसबाट सिकौं’ भन्ने नाराका साथ बागमती नदी महोत्सव २०२५ मनाइएको छ ।

शनिबार पञ्चे बाजासहित स्वामी आनन्द अरुणलगायत विभिन्न कलाकारहरूको सहभागितामा बागमती नदी महोत्सव २०२५ मनाइएको हो । कोपण्डोलदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ समेत गरेका छन् ।