भ्रष्ट नेता हटाए बिना नेपालको वास्तविक परिवर्तन सम्भव छैन : डा. महावीर पुन

  • Clock icon
    २०८२ आश्विन १०, शुक्रबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुन ले बताएका छन् कि नेपालमा वास्तविक परिवर्तन भ्रष्ट र गल्टेका नेताहरूलाई राजनीतिबाट हटाए बिना सम्भव छैन। डा. पुनले सामाजिक सञ्जाल फेसबुकमा मतदाताहरुलाई आगामी निर्वाचनमा सक्षम, नैतिक र दृढ युवानेताहरूलाई चयन गर्न आग्रह गरेका छन्।

उनले मतदातालाई विवाद बिना संगठित रूपमा मतदानमा सहभागी हुन र सफा युवा नेतृत्वको बहुमत सरकार बनाउने जिम्मेवारीबारे सचेत गराएका छन्। डा. पुनले थप उल्लेख गरे कि यस्तै नेतृत्वले मात्र भ्रष्टाचार कम गर्न, सुशासन सुनिश्चित गर्न, आर्थिक समृद्धि ल्याउन, विदेशी हस्तक्षेप रोक्न र राष्ट्रपतिको प्रत्यक्ष निर्वाचित सपना पूरा गर्न सक्नेछ।

  • Clock icon
    २०८२ आश्विन १०, शुक्रबार