सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनबारे दलहरूको राय लिन आयोजना गरेको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित छ। सिंहदरबारस्थित संसद सचिवालयको सभामुख कार्यकक्षमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच छलफल भइरहेको छ ।
रास्वपाले औपाचिरक रुपमा अनुपस्थितिको कारण बताएको छैन ।
तर, रास्वपा संसद पुनस्र्थापनाको पक्षमा नभएकाले सभामुखले आह्वान गरेको सर्वदलीय बैठकमा नगएको धेरैको अनुमान छ ।
