जनकपुरधामसहित धनुषामा धनतेरसको चहलपहल बढेको छ ।
धनतेरसको अवसरमा विशेष गरी किनमेल गर्नेको भीड देख्न सकिन्छ ।
लक्ष्मी पूजाका लागि माटोबाट बनेको गणेश र लक्ष्मीको मूर्ति एवम धातुका सामग्री किन्नेहरुको भीड देखिन्छ ।